Admission Open

ad place

मुगुका अधिकांश बिरामीहरु यसरीनै बोकेर अस्पतालसम्म ल्याउँने गरिन्छ

यस्तो बाध्यता कहिलेसम्म ?

मुगु : आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामीहरु यसरी नै बोकेर अस्पतालसम्म ल्याउँने गरिन्छ ।

तस्बिर : रामदेवी खडका, रासस

टिप्पणिहरु
Loading...