Admission Open

ad place

देशभरका १५ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, ४ मंसिर : प्रतिनिधि सभा सखस्य तथा प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा देशभरका १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...