Admission Open

ad place

मंसिर २२ अर्थात निर्वाचन सम्मन्न भएको पाँच दिनभित्रै मतगणना सक्छौँः दिनेश थपलिया (प्रमुख निर्वाचन आयुक्त)

काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंस् ि२२ गते अर्थात पाँच दिनभित्र सक्ने बताएको छ ।

२०७९ मंसिर १ गते बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका छन् ।
पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका छन् । यही मंसिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनको मतगणना बारेमा
‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, पाँच दिनभित्रै मतगणना सक्छौँ र मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...