Admission Open

ad place

स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ : आयुक्त भण्डारी

काठमाडौँ, ३० कात्तिक : आगामी मंसरि ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को स्थिर समय २०७९ मंसिर १ गते राती १२ बजेबाट शुरु हुने कुरा आयुक्त भण्डारीले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...