Admission Open

ad place

आज चाँदीको भाउ घट्यो, सुनको मूल्य स्थिर

काठमाडौं : बुधबार तोलामा १४ सयले बढेको छापावाल सुन बिहीबार भने स्थिर रहेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बुधबार  प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कारोबार भएको तेजाबी सुन बिहीबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदी तोलाको १२ सय ८५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...