Admission Open

अमेरिकामा दुई लाख ६१ हजार नया कामदारहरू थपिए

काठमाडौं : अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप वृद्धि हासिल गरेको छ । गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नया कामदारहरू थपिएका छन् । यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च हो ।

बजारमा बेरोजगार दर बढिरहेको बेला यस्तो आँकडा सार्वजनिक भएको हो। स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...