Admission Open

ad place

भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा

Tiha-sait-2079-680x1024.jpg

काठमाडौं : यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक शुरु हुने र १० गते भाइटीकापछि यसवर्षको तिहार सकिनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान, धन्तेरस, कात्तिक ६ गते आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, कात्तिक गते कुकुर तिहार र लक्ष्मी पूजा, कात्तिक ८ गते गाईपूजा, कात्तिक ९ गते गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुनेछ भने कात्तिक १० गते भाइटीका रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्तिमार्फत सूचित गराएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...