Admission Open

ad place

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ । ‘चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी’ भन्ने शीर्षकको समाचार र सोही विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति स्पष्ट पार्न आयोगले चौधरीलाई स्पष्टीकरण सोधेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...