काठमाडौँ, ३१ असोज : काठमाडौँको शहीदगेटमा बा ३ ख ८८२८ नं को पानी ट्याङ्कर दुर्घटना हुँदा चालक घाइते भएका छन् । घटना के कारणले भएको भन्ने विस्तृत विवरण भने आईसकेको छैन ।