गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत सन्धिखर्क ६ नरपानीको जगातमा पहिरोमा फसेको गाडी धकल्दै तथा रसी बानेर तान्दै यात्रु । तस्बिरः प्रेमनारायण आचार्य/रासस