Admission Open

ad place

आजको विनिमय दर, कुन मुद्राको मूल्य कति ?

काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी पैसाको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर १ को विक्रिमूल्य १३२ रुपैयाँ २ पैसा तोकेको छ भने १ को खरिद मूल्यदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै,युरोपियन युरो एकको खरिद दर१२८ रुपैयाँ ८६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८२ पैससा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ २७ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, जापानीज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ११ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा,  कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...