Admission Open

ad place

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन

काठमाडौं, २२ असोज : नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर उनको निधन भएको नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीले जानकारी गराएका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...