Admission Open

ad place

पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, ७६ निको भए

काठमाडौँ, १९ असोज : पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ७६ जना संक्रमणमुक्त भएका छन भने सक्रिय संक्रमितको संख्या ७३२ रहेको छ पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...