Admission Open

ad place

पाँच दलको बैठक आज पनि बस्दै

काठमाडौँ १७ असोज : सत्तारुढ पाँच दलको बैठक आज सोमबार पनि बस्ने भएको छ । सिट बाँडफाडको टुंगो नभईसकेकोले आज पनि पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको हो ।

अघिल्लो दिन बसेको बैठकमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी, जनता समाजबादी पार्टी नेपाल र राष्टिय जनमोर्चाका शिर्ष नेताहरुले सिट बााडफँडकै विषयमा छलफल गरेका थिए । उक्त छलफलमा पनि सिट बाँडफाँडको विषयमा निष्कर्ष ननिस्किएपछि आज पून बैठक बस्न लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...