Admission Open

आज एमाले सचिवालयको बैठक बस्दै प्रत्यक्षतर्फका उमेद्वारहरुको टुंगो लगाइने

काठमाडौं, १३ असोज : आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उमेद्वारहरुको टुंगो लगाउन एमालेले बैठक बोलाएको नेकपा एमालेको सचिवालयले जनाएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले दिएको जानकारी अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...