Admission Open

ad place

आज पनि बस्दै छ प्रतिनिधि सभाको बैठक, के छन् कार्य कार्यसूचीमा ?

काठमाडौँ, ३० भदौ : आज पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संसदको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संघीय संसदको आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको २०७७ र ०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...