Admission Open

सन्दीप लामिछानेलाई क्रिकेट संघले गर्यो निलम्बन

काठमाडौं : नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

सो संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा संघको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा नावालिका करणी गरेको आरोपमा जाहेरी परेको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...