Admission Open

आज दिउँसो १ बजे प्रतिनिधि सभा पून : बैठक बस्दै

काठमाडौं, २२ भदौ : आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पून : बस्दै छ ।

आज बस्ने बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने निरन्तर विरोध जनाउँदै आएको छ ।
उक्त विधेयकका विषयमा आज छलफल हुने र टुंगोमा पुग्ने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...