Admission Open

ad place

काठमाडौं महानगरको आजको टार्गेट : न्युरोडको सुरज अर्केड

काठमाडौं, १३ भदौ : आज काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचनाहरु भत्काउन लागेको सूचना प्राप्त भएको छ ।

सुरज अर्केडमा वषौँदेखि बनाइएका अनधीकृत संरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको महानगर प्रहरीले जनाएको छ ।

टिप्पणिहरु
Loading...