काठमाडौँ १ भदौ :राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त रुपमा बुधबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित ‘नेपालमा खाद्य सुरक्षा’ विषयक दुई दिने गोष्ठीमा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, प्रधान सेनापति प्रभुराम शर्मालगायत सहभागी । तस्बिरः रत्न श्रेष्ठ-रासस
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१५ बैशाख २०८१, शनिबार