Admission Open

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, २३ साउन : आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक बस्दै छ । आज बस्न लागेको बैठक राष्ट्रिय सभाको १२ औं अधिवेशनको ४५औं बैठक हो ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
त्यस्तै अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

राष्ट्रियसभाको आजको बैठकको कार्यसूची :

Screenshot (170).png

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...