काठमाडौं, २१ साउन : अहिले पनि उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ । आज देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ ।
