Admission Open

ad place

नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प

काठमाडौं : आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५: २६ मा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड गएको हो ।

गत साउन १५ गते पनि खोटाङको मात्तिम केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...