काठमाडौँ १९ साउन : सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको छ । साउन १९ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।