काठमाडौं, १० साउन : आज दिउँसो १ बजे संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संघीय संसद प्रतिनिधि सभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ लगायतका विषय छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।
हेर्नुहोस्, आज बस्ने बैठकको कार्यसूची :



