
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
३० बैशाख २०८२, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं, ९ साउन : देशभर सामान्यदेखि पूर्ण मौसम बदली रही केही प्रदेशमा वर्षा भइरहेको मौसम पुर्वानुमान माहासाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।
आज बिहान प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पुर्वानुमान माहासाखाले जनाएको छ।
सोमबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।