Admission Open

आजै रु. १ हजारले बढ्यो सुनको मूल्य

हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यको उतारचढाव कायमै रहेको छ । बिहीबार घटेको सुनचाँदीको मूल्य शुक्रबार भने बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । तोलामा १ हजार रुपैयाँले बढसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाला सुनको तोलाको ९३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १ हजार १ सय ५५रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...