Admission Open

साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी साउन पहिलो साता आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिले हप्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपाल राष्ट्र बैंक पोखराले आयोजना गरेको बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टमबारे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले सो जानकारी दिएका हुन् ।

गभर्नर अधिकारीले मौद्रिक नीतिको सन्दर्भमा बैंकका सिइओहरुसँग भेटघाट गर्दैछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...