Admission Open

वामदेव गौतमले नयाँ पार्टी खोल्ने : आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ १४ असार : नेकपा एमालेका पूर्वउपाध्यक्ष, राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।

उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने भएका हुन ।

गौतमले शनिबार राष्ट्रिय भेला आयोजना गरेका थिए ।

वामदेव गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...