नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१५ बैशाख २०८३, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला

काठमाडौं, २८ जेठ : मध्यरातमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का ठूलै भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किएका थिए भने हल्लाखल्ला पनि मच्चिएको थियो।
यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।