स्मार्टफोन अहिलेहाम्रो व्यक्तित्वझल्काउने माध्यमरजीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनिरहेकोछ। अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोलेप्रयोगकर्ताको जीवनमा स्मार्टफोनको महत्वलाईमहशुस गरेको छ रउनीहरुकोआवश्यकताहरू अनुरूपनयाँउत्पादनहरू निरन्तर रूपमाआविष्कार र सिर्जना गर्दैप्रत्येक उत्पादनसँगप्रयोगकर्ताको अनुभव बढाउन लागि परिरहेको छ।
आजहामीवाईश्रृंखलाको पोर्टफोलियोको सबैभन्दापछिल्लो संस्करणभिभो वाई३३एसको बारेमा कुरा गर्नेछौं । यसले डिजाइन,क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमाप्रयोगकर्ताहरुको मन जित्न सफलभएको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस प्रकार छन्ः
१)शानदार क्यामेरा सेटअपःवाई३३एसमा ५०एमपीको रियरक्यामेराछ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रोक्यामेराले सपोर्ट गरेको छ । यसलाईभिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमाप्रयोगकर्ताहरूलेशक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्दलिन सक्नेछन् । यसमा५०एमपी रियर क्यामेरा सेन्सर छ जसलेजुमइनवाक्रपगर्दापनि तस्वीरको गुणस्तर कमनगरी स्पष्ट तस्वीरहरु खिच्छ । साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्टफोटोहरु कदै गर्छ । यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथअनुभवीप्रोजस्तै नाइट शटहरू खिच्नमद्दत गर्दछ जुनव्यवसायीकफोटोग्राफरहरूद्वारा विशेष रूपमाभिभोका लागि डिजाइन गरिएको हो ।
वाई३३एसमा ईआईएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियोखिच्नसहयोग गर्छ । यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादन जस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ । यसमाआई अटोफोकसपनि छजसले उत्कृष्टपोट्र्रेट खिच्नसकिन्छ। वाई३३एसमा सुपर एचडीआरले रङहरूलाईमिलाउने र छायाहरूमा विवरणहरू सार्प बनाउँछ ।
स्मार्टफोनमाएचडी गुणस्तरकोउत्कृष्ट सेल्फीहरूकालागि१६एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ। फ्रन्टक्यामेराको इनबिल्ट मल्टि–स्टाइलपोट्र्रेटलाई धन्यवादजसले प्रयोगकर्ताको मुड वापोशाकअनुरूप शैलीहरूको चयन गर्न सक्छन् । फेस ब्यूटी र बोकेह जस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्लैमरस र प्राकृतिक लुक प्राप्तगर्दछ।
२)प्रिमियम डिजाइनःवाई३३एसले विलासी र प्रिमियमअनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदानगर्दछ। यो १८२ ग्रामतौल भएको उपकरण हलुका छ रबोक्दाआरामदायीअनुमति दिन्छ। क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाईअझ बढाउँछ । यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्ः
मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमाचमक थप्छ । यसलाई हेर्दाप्रकाश, छाया, टेक्सचर र अनन्तचमकभित्र लुकेको संसार पत्तालगाउन सकिन्छ ।
मिडडे ड्रीमःओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमाआधारित मिडडे ड्रीममाएजीटेक्सचरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिंगले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित .बनाउँछ। वाई३३एसको साइडपावर बटनआफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनिहो । यसमाफोन अनलक गर्न फेस वेकपनि छ ।
३) ब्याट्री ब्याकअपःवाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताकोसबै ब्याट्रीसंग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ। स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन । यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशलऊर्जा व्यवस्थापनको मजालिनफोनलाई छिटो चार्ज गर्न सक्छन् । स्मार्टफोनमा रिभर्सचार्जिङ सुविधापनि छ जसले फोनलाई मोबाइलपावर बैंकमा परिणत गर्छ र अन–द–गो हुने उपभोक्ताहरूकालागिउपयोगी उपकरण बनाउँछ ।
४) विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्याम छ जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ ररोमकोनिष्क्रियस्पेस प्रयोग गरेर ४जीबीसम्मविस्तार गर्न अनुमति दिन्छ र एपहरुबीचस्विचगर्दा सहज र ल्यागमुक्त बनाउँछ।
५) उत्कृष्ट डिस्प्लेःयस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लसइन–सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्तविवरणहरू प्रदानगर्दछ। यस फोनले समग्रमानिर्बाध र उत्कृष्ट अनुभवप्रदान गर्छ र गेम खेल्दाहोस् वाचलचित्र हेर्दा होस्निर्विवाद स्पष्टता प्रदानगर्दछ। यसको बिल्ट–इनब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाईसुरक्षाप्रदानगर्दछ।
उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एसलाई मिड–रेन्ज सेगमेन्टमा उच्चरोजाइको स्मार्टफोन बनाउँछ। वाई३३एस रु २९,९९९मा देशभर उपलब्ध छ ।
