नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१६ चैत्र २०८०, शुक्रबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई उनले पराजित गरेका हुन् ।
हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।
उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित, निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।