Admission Open

काठमाडौंमा बालेन्द्रलाई १७ हजार ३४ मतको अग्रता : एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं, ८ जेठ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायमै छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ सिंह दोस्रो स्थानमा उक्लिएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३८ हजार ३३३ मत प्राप्त गर्दा सिर्जना श्रेष्ठ सिंहको मत २१ हजार २९९ रहेको छ ।
त्यसरी बालेन्द्र साह र सिर्जना श्रेष्ठ सिंहको मतान्तर १७ हजार ३४ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...