काठमाडौँ ६ जेठ : महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो फराकिलो अग्रता कायम राख्दै २८ हजार ६६२ मत पाएका छन् ।
त्यसैगरी महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ३५९ मत पु¥याएका छन भने पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १५ हजार ५७ मत पाएकी छन्।
पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म विभिन्न १८ ओटा वडाहरुको ७५ हजार ४२१ मतगणना सकिएको छ।