धरान : धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राई भन्दा १ हजार ५०९ मतले पछि परेका छन् ।
गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ९ हजार ८३० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार साङपाङले ११ हजार ३३९ मत पाएका छन । त्यसैगरी नेकपा एमाले की उम्मेदवार मञ्जु भण्डारीले ८०७१ मत प्राप्त गरेकी छिन् ।
यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले अग्रता कायम राखेका छन् ।