Admission Open

ad place

काठमाडौं महानगरमा बालेनको अग्रता झनै फराकिलो बन्दै स्थापितभन्दा १२ हजार २१५ मतले अगाडि

काठमाडौं, ६ जेठ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको अग्रता कायमै छ । उनले एमालेका उम्मेदवार केशव स्थापितसँगको मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेका छन । बालेनको २६ हजार ६०१ मत हुँदा एमालेका स्थापितको १४ हजार ३८६ मत आएको छ भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तस्रो नम्बरमा कायमै छन ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...