Admission Open

काठमाडौं महानगरपालिका : प्रतिद्वन्दी भन्दा १०,११३ मतले अगाडि स्वतन्त्र उमेदवार बालेन्द्र शाह

काठमाडौं, ५ जेठ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापित भन्दा १०,११३ मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार ५४,६२१ मत गणना हुँदा बालेन्द्रले २१,१११ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितले १०,९९८ र नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १०,१७३ मत पाएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...