Admission Open

आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडाैंः प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँबानेश्वर स्थित संसद भवनमा बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल हुनेछ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...