Admission Open

काठमाडौं महानगरमा बालेनको मत ६ हजार २०७, दोस्रोमा केशव स्थापित ३ हजार २४३

काठमाडौं, २ जेठ :  स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी जनचासो रहेको काठमाडौं महानगरपालिकामा अन्यपाटीका उमेदवारलाई निकै पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितलाई निकै मतान्तरले पछि पारेका छन् ।

बालेन शाहले ६ हजार २०७ मत पाउँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...