Admission Open

ad place

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै

काठमाडौँ, १ जेठ : काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै गरेका छन्।‍

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ७२ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले एक हजार १ सय ६४ मत पाएका छन्।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ६ मत पाएकी छन्। साह र स्थापितबीच ९०८ मतको फरक छ भने स्थापित र सिंहबीच १५८ मतको फरक छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...