Admission Open

ad place

आजदेखि आइतबार पनि सार्वजनिक विदा : अव साताका शनिबार र आइतबार २ दिन बिदा

काठमाडौँ, १ जेठ : सरकारले आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ ।

इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...