Admission Open

ad place

ललितपुर महानगरमा हरिकृष्ण पछ्याउँदै, चिरिबाबुले मतान्तर बढाए

ललितपुर : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन एमालेका हरिकष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...