Organ Donation

Organ Donation

Mangalam Pipes

काठमाडौं महानगरपालिकाको मतगणना जारी स्वतन्त्र उमेद्वार बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ ।

महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...