Admission Open

ad place

मतदान स्थलको भ्रमण गर्ने क्रममा बालेन शाहले भने, हाम्रो अवस्था एकदमै राम्रो छ ।

काठमाडौं : काठमाडौं मतदान स्थलको भ्रमण गर्ने क्रममा अपरान्नतिर डिल्लीबजार स्थित विजय स्मारक केन्द्रमा पुगेका बालेन शाहले मतदातासँग कुरा गर्दै भने, हाम्रो अवस्था एकदमै राम्रो छ ।

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार शाहले ११ः०३ बजेको समयमा सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका थिए । शाहले साइत जुराएर मतदान गरेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...