Admission Open

आजैबाट मतगणना : मतदान सकिएलगतै मतगणना शूरु गरिने : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले जानकारी गराएअनुसार मत गणना सकिए लगतै आजैबाट मतगणना पनि शूरु हुनेछ । त्यस्तै आयोगका अनुसार जेठ ५ गते भित्रै मतगणना सक्ने नीति लिएको पनि जनाएको छ छने मतणनास्थलका अधिकांश ठाउँमा सीसीटीभी जडान गरिएको पनि जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...