Admission Open

जसपाले सार्वजनिक गर्‍यो ५ वर्षे संकल्पसहित घोषणापत्र

काठमाडौँ, ११ वैशाख : जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आगामी स्थानीय निर्वाैचनमा ५ वर्षको संकल्पसहित घोषणापत्र सार्वजनिक गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...