Organ Donation

Organ Donation

Mangalam Pipes

नेपालमा आजकाे माैसम यस्तो छ

[ पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव ]

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना छ । सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

टिप्पणिहरु
Loading...