Organ Donation

Organ Donation

Mangalam Pipes

कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको महासचिव पोखरेलको दाबी

काठमाडौंः नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रस्टीकरण दिएका छन् ।

एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला गएराति सामाजिक सञ्जालमा  लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गरेका हुन्। उनले ‘सूर्य चिन्ह अरु दलले स्विकार्नु राम्रो कुरा भएको पनि बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...