Admission Open

कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको महासचिव पोखरेलको दाबी

काठमाडौंः नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रस्टीकरण दिएका छन् ।

एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला गएराति सामाजिक सञ्जालमा  लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गरेका हुन्। उनले ‘सूर्य चिन्ह अरु दलले स्विकार्नु राम्रो कुरा भएको पनि बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...