Admission Open

ad place

अमेरिकामा विद्यालयबाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारको घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो ।

घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।

त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।-एएनआई

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...