Admission Open

ad place

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा निर्वाचित

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ । उहाँलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाउनुभएको थियो ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...